नयाँ शक्तिको नाम मागे बाबुरामले


17

काठमाडौं, मंसिर १ गते ।
नयाँ शक्ति निर्माण अभियानमा जुट्नुभएका डा. बाबुराम भट्टराईले नयाँ शक्तिका लागि चिन्ह (लोगो), वेवसाइटको नाम तथा नारा तयकालागि सार्वजनिक आव्हान गर्नुभएको छ ।
मंगलबार सार्वजनिकरुपमा आव्हान गर्दै डा. भट्टराईले त्यसकालागि सुझाव माग गर्नुभएको हो । नयाँ शक्ति निर्माणको वहस र छलफल जारी रहेकाले समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्रको मुख्य आधारको रुपमा नयाँ शक्ति रहने बताउनुभएको छ ।
उहाँले सुझावका लागि सुझाव प्रेषित गर्नेको नाम, ठेगाना, पेशा र इमेल आइडिसमेत माग गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया