थारू माघ : नयाँ वर्षको पर्व
विशेषगरी पश्चिमा थारूहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । ठाउँअनुसार यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । दाङ पश्चिमका थारूले माघ भन्छन् । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बिच (कपिलवस्तु–चितवन) का थारूले खिचरा, खिचरी भन्छन् । काठमाडौं उपत्यकासहित पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म २६ जिल्लामा थारूहरुको...










