श्रेष्ठ हुन् पत्रकारको संस्थापक अध्यक्ष
राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम हटाइएपछि नेपाल पत्रकार संघका संस्थापक सभापति को हुन् भन्ने विवाद खडा भएको छ । सरकारले यो प्रतिष्ठानसम्बन्धी विधेयकमा कृष्णप्रसाद भट्टराईको नाम हटाएको भनी यसप्रति नेपाल पत्रकार महासंघ भित्र नै आपत्ति समेत शुरुभएको र व्यवस्थापिका संसदका सदस्यहरुले नेपाल पत्रकारसंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाम...











