राष्ट्रबादमा लुकेको राष्ट्रघाट
“अति गर्नु, अतिसार नगर्नु” नेपालमा चलेको उखान हो । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, यी सबै कुरा प्रत्येक नेपालीको मन, मस्तिस्क, हृदय, इमान्दारिता र व्यवहारमा झल्किनु पर्दछ । तर आफूलाई अब्वलदर्जाको राष्ट्रबादी अर्थात अतिराष्ट्रबादी र अरुलाई बिखण्डनकारी, राष्ट्रघाटी र देशद्रोही देख्ने नजरिया धेरैजसो अवस्थामा राष्ट्रघाटबाट प्रेरित हुने गर्दछ । नेपालमा...