बेवास्तामा हरुवा चरुवा
राणा प्रधानमन्त्री चन्द्रशम्शेरका पालामा नेपालमा दास वा बन्धकलाई मुक्त गरिएको इतिहास पढन पाईन्छ । तत्कालिन अवस्थामा दास वा बन्धकहरुलाई मुक्त गरिएको भएपनि मुलुकमा यस्तो प्रतिबिम्ब दिनेखालको् अन्यायपुर्ण श्रम सब्बन्ध नेपालमा हालसमेत कायम रहेको छ । नेपालको संबैधानिक र राजनैतिक परिवर्तनको श्रृङ्खला निकै लामो भएपनि यस्तो परिवर्तनले नेपालका दास...










