संघीयताः हाम्रो र बाह्य बुझाई
१७ फागुन ०७२ मा काठमाडौंको होटल ¥याडिसनमा ‘संघीयता र मिडिया’ विषयक् कार्यक्रममा क्यानेडियन विज्ञहरुको प्रस्तुतिले एकछिन कानको कन्सरी नै ततायो । कार्यपत्र सन्तुलित थियो तर प्रस्तुति निराशावादी । कारण, संघीयताको चुनौतिलाई उनीहरुले बढी जोड दिए । एकछिन त लाग्यो, संघीयता त समस्या मात्रै रहेछ । कार्यपत्र प्रस्तोतालाई बीचैमा रोक्नुप¥यो ।...











