थारु कल्याणकारिणी सभा उपत्यका समिति सभापतिमा शत्रुघनप्रसाद
हमार पहुरा डट कम
काठमाडौं, भदौ २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सभापतिमा शत्रुघनप्रसाद चौधरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न थाकस उपत्यका समितिको नवौं महाधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो ।
त्यसैगरी उपसभापतिमा क्रमशः रामस्वागत चौधरी, किरण चौधरी र तारा चौधरी चयन हुनुभएको छ । समितिको सबै...










