पत्रकारमाथिको दुव्र्यवहार आपत्तिजनकः महासंघ
काठमाडौं, मंसिर ६ गते । समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई दुव्र्यवहार र हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
बाँकेका प्रहरी निरिक्षक भरत राठौर तथा स्थानीय निर्माण व्यवसायी गणेश शाहीको समूहले बाँकेका तीनजना पत्रकारमाथि दुव्र्यवहार र हातपात गरेकोभन्दै महासंघले आपत्ति जनाएको हो । मंसिर ५ गते महासंघका केन्द्रीय...












