काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद
काठमाडौं, पुस २३ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष मनाउने माघी महोत्सवमा यसवर्ष विवाद देखिएको छ । विवादले माघी महोत्सव दुई स्थानमा हुने आयोजकले बताएका छन् ।
माघ १ गते काठमाडौंको खुलामञ्च र दशरथ रंगशालामा महोत्सवको तयारी गरिएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्दैआएको महोत्सव यसवर्ष...












