पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार
काठमाडौं, पुस २५ गते । गोरखापत्रकर्मी तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
थारुभाषा साहित्यमा योगदान पु¥याएकोमा सरस्वती राजनारायण प्रतिष्ठानले चौधरीलाई काठमाडौंमा शनिबार सम्मानित गरेको हो । वरिष्ठ समाजसेवी तथा ज्येष्ठ नागरिक डा. गौरीशंकर लालदासले उहाँलाई नगद तथा सम्मानपत्रले सम्मानित गर्नुभयो । पुरस्कारको राशी नगद...