प्रधानमन्त्रीको भारत भ्रमणले चिसिएको सम्बन्ध सुध्रिन्छ त?
काठमाडौं, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको यही फागुन ७ गतेबाट हुने आसन्न भारत भ्रमणमा भारतसँग चिसिएको सम्बन्धलाई सुधार गर्नु नै पहिलो एजेण्डा बन्नुपर्ने पूर्व परराष्ट्रमन्त्री तथा परराष्ट्रविदहरुको सुझाव रहेको छ ।
“आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धभन्दा पनि राजनीतिकतवरले भारतसँग सम्बन्ध सुधार गरिनुपर्ने र नयाँ सहमति सम्झौता गर्नुभन्दा यसअघि भएका...














