एमालेको संसदीयदलको विधान पारित, सांसदलाई ह्वीप लाग्ने
काठमाडौं, फागुन ६ गते । नेकपा (एमाले) ले संसदीय दलको विधान २०७२ लाई संशोधनसहित पारित गरेको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकमा सो विधान सर्वसम्मतिले पारित गरेको हो । विधानले ह्वीप लगाउने व्यवस्था गरेको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्को अध्यक्षतामा बसेको...