निजी कम्पनीको इन्धन आपूर्ति अनुमति रद्द
काठमाडौं, चैत ४ गते । इन्धन आपूर्ति तथा ढुवानीमा कालोबजारी भएको समाचार व्यापकरुपमा आएपछि सरकारले नेपाल आयल निगम बाहेक अन्य निजी पेट्रोलियम आयात कम्पनी कसैलाई पनि इन्धन आपूर्ति गर्न नदिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको मन्त्रीपरिषदको बैठकले त्यस्तो निर्णयगर्दै आयल निगमलाई मात्र इन्धन आपूर्ति गर्न दिने...














