जल्दै गरेको चौधरीको लाशलाई प्रहरीले नियन्त्रणमा लियो
फाइल तस्विर
बारा, चैत १२ गते । बारा सिहासनी–४ बस्ने ४० बर्षीया प्रमिला चौधरीको शवलाई घर नजिकै खेतमा जलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।
उनको श्रीमान बृजकिशोर चौधरीले प्रमिलाको हत्या गरी शव जलाएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमा कसैले उजुरी हालेपछि अनुसन्धानका लागि शव नियन्त्रणमा लिनुपरेको...














