तराई–मधेसको समस्याबारे अमेरिकी अधिकारीको चासो
काठमाडौं, चैत १९ गते । अमेरिकी सरकारका दुईजना वरिष्ठ अधिकारीहरुले तराई मधेश आन्दोलनमा भएको सरकारी दमन र मानवअधिकार उल्लंघनका घटनालाई अमेरिकी सरकारले नजिकबाट हेरिरहेको बताएका छन् ।
दक्षिण तथा मध्य एशिया मामिला प्रमुख क्लीन्टन एस ब्राउन र नेपाल मामिला प्रमुख डेबिड ड्रेलिङगरले नेपालमा सरकारले तराई मधेसका नागरिक तथा जनजाति आन्दोलन विरुद्ध...














