फ्रान्सका केलियन एम्बाप्पे बने वल्डकपका सर्वोत्कृष्ट युवा खेलाडि

फ्रान्सका केलियन एम्बाप्पे बने वल्डकपका सर्वोत्कृष्ट युवा खेलाडि
काठमाडौं, असार ३२ गते । फ्रान्सका केलियन एम्बाप्पे वल्ड कप खेलको सर्वोत्कृष्ट युवा खेलाडी बन्न सफल भएका छन् । उनलाई पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडीको संज्ञा दिइएको छ । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि गोल गरे । १९ वर्ष २०७ दिनका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा...

बारामा चैत १५ गतेदेखि प्रथम फुटबल कोल्हवी गोल्डकप प्रतियोगिता हुँदै

बारामा चैत १५ गतेदेखि प्रथम फुटबल कोल्हवी गोल्डकप प्रतियोगिता हुँदै
नविन चौधरी कोल्हवी (बारा), चैत ३ गते । बारामा अब केहि दिनमै चारवटा गोल्डकप संचालन हुने भएको छ । पछिलो दिनमा फुटवल प्रेमीहरु यहाँ बढदै गएको देखिएका छन् । बारामा सिमरा गोल्डकप, पिपरा गोल्डकप, निजगढ गोल्डकप तथा कोल्हबी गोल्डकप हुने भएको हो । जनशक्ति ल्कव कोल्हवीको आयोजनमा यहि चैत्र १५ गतेबाट...

वाराको पाँचगाछीया खेलमैदानलाई मिनी रंगशाला बनाउने प्रतिबद्धता

वाराको पाँचगाछीया खेलमैदानलाई मिनी रंगशाला बनाउने प्रतिबद्धता
दुष्यन्त चौधरी बारा, माघ १२ गते । बारा जिल्लाको करैयामाई गाउपालिका वडा नं. ७ पिपरामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पहिलो दिन नेपाल खेलकुद क्लव चन्द्रपुर र युवा स्पोर्टस क्लव विरगंजवीच भएको खेलमा २–० ले नेपाल खेलकुद क्लव चन्द्रपुर रौटहतटले विजयी शुरुवात गरेको छ । सृजनशिल यूवा क्लब पिप्रा बाराको...

पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने

पिपरा दोस्रो गोल्डकप प्रतियोगिता आगामी माघ ११ देखि बारामा हुने
दुष्यन्त चौधरी कलैया, पुस १२ गते । पिपरा गोल्डकपको दोश्रो संस्करण माघ ११ गतेदेखि बाराको करैयामाई गाउपालिका ७ पंचगछिया खेल मैदानमा संचालन हुने भएको छ । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु कल्याणकारिणी सभा हलमा आयोजक सृजनसील युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा बुधबार जानकारी गराएको हो । आयोजक क्लबकाअनुसार प्रतियोगितामा भरतपुर फुटबल क्लब,...

सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता हुने

सर्वाधिक धनराशीको महिला क्रिकेट प्रतियोगिता हुने
राम दहित धनगढी, २८ माघ । सुदूरपश्चिमको प्रवेशद्वार अत्तरियामा पहिलो पटक अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । अगामी बैशाख १४ गतेदेखि हुने प्रतियोगिता अत्तरियास्थित ससस्त्र प्रहरीबलको खेल मैदानमा सञ्चालन हुने आयोजक यूनाइटेड अत्तरिया स्पोर्टस् क्लबले जनाएको छ । देशको पहिलो राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता झन त्यसमा सर्वाधिक धनरासीको...

ताप्लेजुङमा हालसम्मकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने

ताप्लेजुङमा हालसम्मकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने
काठमाडौं, माघ १३ गते । ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको  छ । ताप्लेजुङ जिल्लाको पर्यटकियनगरी धार्मीकस्थल पाथीभरा माताको सरोफेरोमा हुने प्रतियोगिता...

धनगढीमा खप्तड गोल्डकप २०७३ को तयारी

धनगढीमा खप्तड गोल्डकप २०७३ को तयारी
राम दहित धनगढी, पुस १५ गते । धनगढीमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्डकप–२०७३ हुने भएको छ । फुटबल प्रतियोगिता यहि पुस २१ देखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिता बारे बिहीबार पत्रकार सम्मेलनमार्फत फुटबल प्रतियोगिताको तयारी पूराभएको जनार्ईएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लव धनगढीको आयोजनामा हुने...

देवी चौधरीको सातौं राष्ट्रिय खेलकुदमा तीनवटा राष्ट्रिय कीर्तिमान

देवी चौधरीको सातौं राष्ट्रिय खेलकुदमा तीनवटा राष्ट्रिय कीर्तिमान
काठमाडौं, पुस ११ गते । नेपाल प्रहरीकी देवी चौधरीले आफ्नै गृह जिल्लामा एकै दिन तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत राजविराजमा आइतबारदेखि सुरु भारोत्तोलनको महिला ५३ केजी स्पर्धामा उनले आफ्नै कीर्तिमानमा सुधार गरेकी हुन्। उनले स्न्याचतर्फ दुई पटक ५९ र ६० तथा क्लिन एण्ड जर्कतर्फ ७८ केजी तौल उठाएर...

तेक्वान्दो खेलाडी विजेताहरुलाई नगद सहित सम्मान

तेक्वान्दो खेलाडी विजेताहरुलाई नगद सहित सम्मान
कारी महतो खैरहनी, (चितवन) कात्तिक १७ गते । अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक विजेता खेलाडीहरुलाई तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित गरिएको छ । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खेलाडिलाई सम्मानित गरिएको हो । खैरहनी नगरपालिका १ का दुईजना खेलाडीहरु र...

फूलवारीमे आधुनिक रंगशालाके उदघाटन

फूलवारीमे आधुनिक रंगशालाके उदघाटन
राम दहित धनगढी, जेठ २९ गते । धनगढी उपमहानगरपालिका–२० (साविक फूलवारी गाविस) ‘डि’गाउँमे ६० लाखके लागतमे निर्मित आधुनिक रंगशालासहितके फुटबल खेल मैदानके भर्खर उद्घाटन करगिल बा । प्याराफिट, ग्राउण्ड, बहुउदेश्यीय भवन, आँजरपाँजर पर्खालसहित निर्माण हुइल रंगशाला उद्घाटन राष्ट्रिय खेलकुद परिषदके सदस्यसचिव केशव बिष्ट उद्घाटन करल रहिट । उद्घाटन कार्यक्रमके बर्का पहुना समेत...