रामधुनी नगरपालिका तिव्र बिकासको गतिमा छ : उपप्रमुख चौधरी

रामधुनी नगरपालिका तिव्र बिकासको गतिमा छ : उपप्रमुख चौधरी
सुनसरीको रामधुनी नगरपालिका साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भई बनेको नगर हो । देशलाई जोडने पूर्व–पश्चिम राजमार्गले यस नपालाई जोडेको छ । पुर्व इटहरी उपमहानगर, पश्चिम बराहक्षेत्र नपा, दक्षिण इनरुवा नपा र उत्तरमा धरान उपमहानगर पर्छ । नगरको वडा ४ स्थित रहेको चारकोसे झाडिको बीचमा त्रेता युगमा...

वडाको बिकास निर्माणमा जनताको सहभागिता छ : वडा अध्यक्ष चौधरी

वडाको बिकास निर्माणमा जनताको सहभागिता छ : वडा अध्यक्ष चौधरी
सुनसरीमा रहेको रामधुनी नगरपालिकाको कार्यालय वडा नम्बर ९ ग्रामीण क्षेत्रमा पर्छ । साबिक डुम्राहा गाबिसको वडाहरु १, ५ र ६ समायोजन भइ नपाको अन्तिम वडा नम्बर ९ बनेको हो । यस वडाको पुर्वमा केही भाग मुख्य राजमार्गले छोएको छ । यहाँ धुरहा, मर्चैया, सितपुर, झणडा टोल, छपकी भलवाही, डुम्राहा गाउँमा...

पारिवारिकभन्दा सामाजिक कामलाई ध्यान दिएको छुँ : वडा अध्यक्ष चौधरी

पारिवारिकभन्दा सामाजिक कामलाई ध्यान दिएको छुँ : वडा अध्यक्ष चौधरी
सुनसरीमा रहेको रामधुनी नगरपालिका साबिक भासी, सिंगिया, बक्लौरी र डुम्राहा गाबिस समायोजन भइ बनेको नगरपालिका हो । वडा नम्बर १ मा साबिक भासी गाबिसको पाँचवटा वडालाइ समायोजन गरिएको छ । झुम्का बजारमा वडा कार्यालय छ । मुख्य बजारको केही भाग, भादगाउ सिनवारी, सिनवारी, मोहनपुर, चियापुर, सैनिमैनी र डुमैरीया गाउँ रामधुनी...

थारु खाना परिकार र संस्कृतिको प्रवद्र्धन गर्न घोङ्घी बगिया थारु भिलेज

थारु खाना परिकार र संस्कृतिको प्रवद्र्धन गर्न घोङ्घी बगिया थारु भिलेज
प्रदेश १ को रामधुनी नगरपालिका १, झुम्का सुनसरीमा थारु परिकार, कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले घोङ्घी बगिया थारु भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । २०७५ फागुन २९ गतेबाट औपचारिक शुभारम्भमा आएको भिलेजमा अहिले दैनिक संयौंले विभिन्न थारु परिकारको स्वाद लिने अवसर पाएका छन् । समय समयमा भिलेजमा थारु कला संस्कृतिको...

लगनशीलताले सफलता मिल्यो, न्यायाधीश बन्ने सपना छः प्रेक्षा चौधरी

लगनशीलताले सफलता मिल्यो, न्यायाधीश बन्ने सपना छः प्रेक्षा चौधरी
काठमाडौं, साउन ५ गते । राजपत्राङ्कित तृतीय श्रेणीको नेपाल न्याय सेवा कानुनको शाखा अधिकृतमा लोकसेवा आयोगको परीक्षाबाट चारजना थारु चेलीले नाम निकाल्न सफल भएका छन् । थारु समुदायका लागि यो ठूलो सफलता हो । कैलाली निवासी बुन्दीलाल चौधरी तथा दुज्जी चौधरीको छोरी प्रेक्षा चौधरीसँग लक्की चौधरीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ...

थारुमाथि विभेद कायमै राखेर समृद्धि आउँदैनः लाहुराम चौधरी

थारुमाथि विभेद कायमै राखेर समृद्धि आउँदैनः लाहुराम चौधरी
२०७२ ताका थरुहट तराई आन्दोलनको रापले जलिरहेको थियो । कैलाली कञ्चनपुरसहितको भूगोललाई पहाडमा मिसाउने वा तराईमै मिसाउने आन्दोलन दन्केको थियो । कैलालीमा तराई भूगोलको थरुहट बनाउनु पर्ने मागसहितको आन्दोलनलाई थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले नेतृत्व गरेको थियो । भदौ ७ गते एक नाबालकसहित ८ प्रहरीको ज्यान जानेगरी टीकापुर घटना घट्यो...

थारु नै मेरो जीवन होः नेता लेखी, सशक्त कार्यबाहक दिएर अघि बढ्छुँः धनीराम

थारु नै मेरो जीवन होः नेता लेखी, सशक्त कार्यबाहक दिएर अघि बढ्छुँः धनीराम
थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेसनमा तीनजना उम्मेदवार आफ्नो प्रचारलाई तिव्र बनाउनुभएको छ । मंगलबार थाकसको निर्वाचन हुने तयारीमा छ । एक पक्ष नयाँ कार्य समिति सर्वसम्मत बनाउने प्रयास पनि जारी राखेका छन् । हेरौं तीनै जना उम्मेदवारको प्रतिवद्धता जस्ताकोतस्तै राजकुमार लेखी (अध्यक्षको प्रत्यासी) तपाईमाथि थारुलाई मधेसीकरण...

थारु समुदायमे अस्टीम्की पर्वक् धार्मिक ओ सामाजिक महत्व

थारु समुदायमे अस्टीम्की पर्वक् धार्मिक ओ सामाजिक महत्व
थारु समुदायके जन्नि मनैन्हन (महिला) के बराभारि पर्व हो, अस्टिम्की । अस्टिम्की पर्व सक्कुजनके घर घरम आपुगल बा । किउज अस्टिम्की यिह भदौ १७ गते मनाइ त किउज १८ गते । त, अस्टिम्की का हो ? याकर महत्व का बाटिस, कसिख मनैठ अस्टिम्की कना विषयम थारु पत्रकार संघ बाँके शाखाके...

दुई वर्षभित्र कैलारी गाउँपालिकाको सडकमा ग्राभेल सकाउँछुः अध्यक्ष चौधरी

दुई वर्षभित्र कैलारी गाउँपालिकाको सडकमा ग्राभेल सकाउँछुः अध्यक्ष चौधरी
कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी (अंकीत) गाउँको विकासमा स्थानीय सरकारमार्फत लागि पर्नुभएको छ । विगतमा गाउँको विकास र सत्तामा जनताको पहुँच बनाउन भन्दै १० वर्षे सशस्त्र युद्धको स्थानीयरुपमा नेतृत्व गर्नुभएका चौधरी अहिले गाउँपालिकाको अध्यक्षजस्तो जिम्मेवारीमा आएपछि गाउँको मुहार फेर्न के कस्तो योजनासहित काम गरिरहनुभएको छ ? पत्रकार लक्की चौधरीले गर्नुभएको...

दुई वाम दललाई एक बनाउने मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छुँ

दुई वाम दललाई एक बनाउने मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छुँ
६८ औं प्रजातन्त्र दिवसको दिन सातबुँदे सहमति गरी प्रारम्भिक पार्टी एकताको आधार तयार गर्नुभयो, कसरी वातावरण बन्यो ? यो एकै दिनको प्रयासको फल होइन । करिब दश वर्षको निरन्तर प्रयासको प्रतिफल हो । पार्टी एकताको प्रारम्भिक आधार बनेको छ । ०६३ सालदेखि निरन्तर पार्टी एकताको प्रयास गरिए पनि परिस्थिति अनुकुल नहुँदा...