आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै कैलालीको कोइलहुवा ताल

आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै कैलालीको कोइलहुवा ताल
अविनाश चौधरी धनगढी, मंसिर ५ गते । नेपाली सेनाको व्यवस्थापनमा घुम्न योग्य भएपछि कैलालीको कोइलहुवा ताल आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । कैलारी गाउँपालिका वडा नम्बर ९ मा रहेको सो तालमा दिनहुँ संयौंको सङ्ख्यामा आन्तरिक पर्यटक ओइरिन थालेका छन् । परिवारसहित सर्वसाधारण, विद्यार्थी, व्यापारी, कर्मचारी लगायत घुम्न र रमाउनकालागि कोइलहुवा...

नेपालको ताजमहल पुग्दा ..

नेपालको ताजमहल पुग्दा ..
‘पाल्पा’ आफैमा प्रकृतिले सजिएको सुन्दर बगैचासरी छ । लाग्छ प्रकृतिले दिनुपर्ने सबै सुन्दरता अञ्जुलीभरी ल्याएर त्यहाँ खन्याइदिएकी छिन् । र’त पाल्पा मनोरम र प्राकृतिक छताले भरिभराउ छ । प्राकृतिक शितलता मनुवाका लागि कहिल्यै नमेटिने प्यास हो । शरीरलाई पानीको तिर्खा लागेसरी हरियालीको प्यास मान्छेलाई लागिरहन्छ । काठमाडौंजस्तो भीडभाड, उकुसमुकुस, ठेलमठेल...

दशैं सकियो, थारु सखिया नाच सकिएन (फोटो फिचरसहित)

दशैं सकियो, थारु सखिया नाच सकिएन (फोटो फिचरसहित)
धनगढी, कात्तिक २ गते । यस वर्षको दशैं पर्व नेपालीको घर आङ्गनबाट एक वर्षकालागि विदा लिए पनि सो पर्वलाई लक्षित गरी नाचिने सखियानाचले अझै विदा मागेको छैन । थारु गाउँघरमा नाचिने यो नाच प्रायः दीपावली तिहारसम्म नाच्ने गरिन्छ । दशैंपर्व सकाएर दिउँसो धान काट्नमा व्यस्त थारु समुदाय साँझकोबेला थकान मेट्न घण्टाभर...

मन शान्त पार्ने शान्तिवन

मन शान्त पार्ने शान्तिवन
पृष्ठभूमि काठमाडौं उपत्यका भित्रकै एक कुनामा अवस्थित ‘शान्ति वन’मा शनिबार बाहेक अन्य दिन धेरै चहलपहल हुँदैन । मिडियाको नजरमा शान्तिवन नपर्नु नै चहलपहलको कमी हो भन्ने स्थानीयको बुझाई छ । ‘नजिकका देवता हेला’ भनेजस्तै अवस्था छ शान्ति वनको । ललितपुरको गोदावरी –७, पौंडोलको स्थानीय एक डाँडामा अवस्थित शान्तिवन काठमाडौंबाट धेरै नजिक...

छलरामले संसद गार्डनमा छल गरेनन्

छलरामले संसद गार्डनमा छल गरेनन्
वार्षिक आठ करोड ४९ लाख सरकारी भाडा असुल्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आकर्षण अहिले प्राङ्गणको गार्डन (बगैचा) भएको छ । व्यवस्थापिका संसदका सदस्य, राजनीतिक दलका नेता, सरकारी मन्त्री, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा दर्शकदिर्घाकालागि सम्मेलन केन्द्र पुग्ने जोकोही त्यहाँको बगैचाको आकर्षणबाट प्रभावित हुनेगर्छन् । बगैचाको आकर्षणका केन्द्र हुन् त्यहाँका गार्डनर सुपरभाइजर छलरामप्रसाद पौडेल...

चर्चित धार्मिकस्थल बेहडाबाबा प्रति सरकार उदासिन

चर्चित धार्मिकस्थल बेहडाबाबा प्रति सरकार उदासिन
‘पत्नीलाभ, पुत्रलाभ, धनलाभ, गर्नुछ भने बेहडाबाबा मन्दिर (धार्मिकस्थल) को एकपल्ट अवश्य दर्शन गर्नु’ भन्ने बुढापाकाको जनजिभ्रोमा सुनिन्छ । तर यो भनाई स्थानीय केही जिल्लामै सीमित हुनु विडम्बनापूर्ण छ । कारण चर्चित तथा विराट पर्यटकीय सम्भावना बोकेको यस धार्मिकस्थल राज्यबाटै ओझेलमा पारिएको छ । वार्षिक लाखौं दर्शनार्थी तथा हजारौं भारतीय पर्यटक...