थारुले राजा मान्ने दंगीशरण थारुका राजा थिएनन्ः नेता गौतम
काठमाडौं, चैत २८ गते । नेकपा (एमाले) का उपाध्यक्ष बामदेव गौतमले तराईमा कहिल्यै थरुहट र मधेस राज्य नरहेको दावी गर्नुभएको छ ।अखिल नेपाल किसान महासंघको महाधिवेशनमा अध्यक्षको प्रतिवेदन पेशगर्दै उहाँले त्यस्तो दावी गर्नुभएको हो ।
“विगतमा कहिल्यै थरुहट राज्य न थियो न त मधेश राज्य नै, आज कुनै विदेशीको उक्साहटमा मधेस...













