थारु आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी बाँकेका सुवोधसिंह थारुलाई
हमार पहुरा डट कम
काठमाडौं, चैत ७ गते । थारु आयोग नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुले पाउनुभएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद थारुको कार्यकाल सकिएपछि सुवोधलाई कार्यवाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
विष्णुप्रसाद थारु २०७५ चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो । ६ बर्षको कार्यकाल सकिएपछि आयोगको वरिष्ठ...













