पत्रकार लक्की चौधरीलाई सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी पुरस्कार

पत्रकार लक्की चौधरीलाई सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी पुरस्कार
हमार पहुरा डट कम काठमाडौँ, पुस ११ गते । स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार २०८० पत्रकार लक्की चौधरीलाई प्रदान गरिने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको बुधबार बसेको सचिवालय बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस वर्ष पहिलो पटक सो पुरस्कारको स्थापना भएको हो ।...

‘राज्य संरचनामा एक जातीको वर्चस्व कायम हुँदा विविधताको तस्विर आएन’

‘राज्य संरचनामा एक जातीको वर्चस्व कायम हुँदा विविधताको तस्विर आएन’
हमार पहुरा डट कम काठमाडौं, पुस ३ गते । नेपाल विविध जाति र समुदायको संयुक्त संरचना भए पनि राज्य संरचनामा विविधताको तस्बिर आउन नसकेको आदिवासी अगुवाहरूले गुनासो गर्नुभएको छ । राज्य सत्तामा एक जाती समुदायको सदियौं बर्चस्व कायम रहँदा अन्यले अवसर नपाएको भनाइ वक्ताहरुको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)...

काष्ठकलाका धनी जग्गुलाल चौधरीको सीप र कला ओझेलमा

काष्ठकलाका धनी जग्गुलाल चौधरीको सीप र कला ओझेलमा
हमार पहुरा डट कम घोराही, मङ्सिर ४ गते । उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आउनुभएका घोराही उपमहानगरपालिका –५ ठूलोगाउँ धर्ना निवासी जग्गुलाल संधै ओझेलमा रहनुभएको छ । चौधरी काष्ठकलामा अब्बल हुनुहुन्छ । सानोमा माटोका...

तिहारमा पनि फूल नबिकेपछि कृषक सीताराम चौधरीको गुनासो

तिहारमा पनि फूल नबिकेपछि कृषक सीताराम चौधरीको गुनासो
हमार पहुरा डट कम टीकापुर, कात्तिक २९ गते । यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् । फूल प्रतिकिलो ५०० का दरले बिक्थ्यो, टिपेको पाँच क्विन्टल फूल खेर गएको छ यत्तिकै मात्राको फूल टिप्न बाँकी छ,...

पशुपति आर्यघाटमा अन्तिम संस्कारअघि नेम्वाङको बिहीबार शवयात्रा गरिने

पशुपति आर्यघाटमा अन्तिम संस्कारअघि नेम्वाङको बिहीबार शवयात्रा गरिने
हमार पहुरा डट कम काठमाडौं, भदौ २७ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भोलि बिहीबार विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने भएको छ । सो अघि उहाँको शवयात्रा निकालिने एमालेले जनाएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार...

विश्व शान्तिको सन्देश दिनेगरी एचडब्लुपीएल संस्थाले वार्षिकोत्सव मनाउँदै

विश्व शान्तिको सन्देश दिनेगरी एचडब्लुपीएल संस्थाले वार्षिकोत्सव मनाउँदै
हमार पहुरा डट कम काठमाडौं, भदौ १९ गते । विश्वभर दिगो शान्ति कायम गर्ने र शान्तिको महत्वबारे सचेतना जगाउने संस्था हेभन्ली कल्चर, वल्र्ड पिस, रेस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले आगामी सेप्टेम्बर १८ देखि २० (असोज १ देखि ३) सम्म आफ्नो नवौं वार्षिकोत्सव भव्यताकासाथ मनाउने भएको छ । रिपब्लिक अफ साउथ कोरियाको राजधानी...

शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन शिक्षामन्त्रीसँग थाकसको माग

शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन शिक्षामन्त्रीसँग थाकसको माग
हमार पहुरा डट कम काठमाडौं, साउन २४ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले शिक्षा विधेयकमा देखिएको त्रुटी सच्याउन माग गर्दै शिक्षामन्त्री अशोककुमार राईको ध्यानाकर्षण गराएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीले सो ध्यानाकर्षण गराएको हो । शिक्षा मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा मन्त्री राईले विधेयकमा रहेको त्रुटी सच्याएर विधेयक...

शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति, फिर्ता लिन आग्रह

शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति, फिर्ता लिन आग्रह
हमार पहुरा डट कम काठमाडौं, साउन २२ गते । संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि संघीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो...

राज्य संयन्त्रमा समानुपातिक सिद्धान्तका आधारमा थारू सहभागिताको माग

राज्य संयन्त्रमा समानुपातिक सिद्धान्तका आधारमा थारू सहभागिताको माग
हमार पहुरा डट कम काठमाडौं, साउन १३ गते । थारू समुदायलाई संवैधानिक व्यवस्था र संघीय प्रणालीको सिद्धान्तअनुसार जनसंख्याको आधारमा राज्यको कुनै पनि संयन्त्रमा प्रतिनिधित्व सुनिश्चित नगरिएको भन्दै थारू कानून व्यवसायी तथा अगुवाहरुले गुनासो गरेका छन् । आदिबासी थारू कानुन न्याय तथा मानवअधिकार समाजले शनिबार यहाँ आयोजना गरेको विचार गोष्ठीमा अगुवा तथा विज्ञहरुले...

थारु समुदायको इतिहास नबंग्याउन थारु अगुवाहरुको सामुहिक सुझाव

थारु समुदायको इतिहास नबंग्याउन थारु अगुवाहरुको सामुहिक सुझाव
हमार पहुरा डट कम काठमाडौं, असार १ गते । थारु समुदायको इतिहास बंग्याउने र विवादमा ल्याउने काम पटक पटक भइरहेको भन्दै थारु समुदायका अगुवाले इतिहास लेखनमा खेलवाड नगरी तथ्यपरक ढङ्गले लेखनको काम गर्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् । थारु आयोगको सहकार्य तथा त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागको आयोजनामा शुक्रबार भएको ‘थारु इतिहास...