लोकतान्त्रिक थारु संघ उपत्यका कमिटी अध्यक्षमा सीयाराम चौधरी
हमार पहुरा डट कम
काठमाडौं, माघ २८ गते । नेपाल लोकतान्त्रिक थारु संघको उपत्यका कमिटी गठन भएको छ । शनिबार ललितपुरको च्यासलमा भएको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सीयाराम चौधरी (सिरहा) लाई सर्वसम्मत चयन गरेको हो ।
३५ सदस्यीय उपत्यका कमिटीको उपाध्यक्षमा गीता चौधरी (कैलाली), सचिवमा रामस्वागत चौधरी (सप्तरी), सहसचिवमा उमेश चौधरी...














