सिकलसेलबारे अध्ययन गर्न थारु अगुवाको माग
काठमाडौं, मंसिर ४ गते । थारु समुदायलाई मात्र लाग्ने वंशानुगत रोगबारे सरकारी तवरबाट अध्ययन अनुसन्धान गर्न थारु समुदायका अगुवाहरुले सरकारसँग माग गरेका छन् ।
स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई शुक्रबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै कैलाली र कञ्चनपुरका थारु अगुवाहरुले संयुक्तरुपमा अनुसन्धानको माग गरेका हुन् । कैलाली र कञ्चनपुरका गरी सातवटा थारु संघ संस्थाहरुको...











