विचार
किन मनाइन्छ थारू समुदायमा अटवारी
थारु अत्वारी पर्व आइतबारबाट अपभ्रंश हुँदै अतवारी, अटवारी अर्थात् अत्वारीको रुपमा स्थापित भयो । आइतबार पर्ने पर्व भएकाले त्यो नाम जुरेको मान्न सकिन्छ । नेपाली भित्तेपात्रोले अझै यो पर्वलाई चिन्दैन । त्यसैले यो पर्वको तीथिमा एकरुपता हुन सकिरहेको छैन । यो पर्व नितान्त थारु समुदायको मौलिक पहिचान बोकेको पर्व हो...
नेपालमा प्रतिनिधिसभा निर्वाचन
लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई यसको मेरुदण्ड मानिन्छ । मताधिकार प्राप्त प्रत्येक नागरिकलाई आफूले चुनेका जनप्रतिनिधिमार्फत् शासन व्यवस्थामा प्रत्यक्ष तथा परोक्ष सहभागिता जनाउने अधिकार रहन्छ । नागरिकले विना डर, गोप्य तरिकाले आफूले इच्छाएको व्यक्ति वा उम्मेदवार छान्न पाउँछन् । त्यसैले निर्वाचन हरेक नागरिकको मताधिकार प्राप्त गर्ने अवसर हो । नागरिकको चित्तबुझ्दो निर्वाचन...
बालबालिकाको पर्व थारू गुरही
नेपाली समाज चाडपर्वमा धनी छ । समुदायका आफ्नै मौलिक संस्कार र संस्कृति छन् । संस्कृतिका धनी नेपालीहरु यिनै संस्कृतिकै माध्यमबाट आफ्ना दुःख पीडा र खुशीयालीमा थोरै भएपनि मनोरञ्जन लिन्छन् रमाउँछन् । गरिबी, अशिक्षा र भोकमरीले गाँजेको हाम्रो समाज दुःखमा मन बहलाउने माध्यम बन्नेगरेको छ । नेपाली समाजमा नागपञ्चमी ‘गुरही’ मनाउनुको...
सिंहपुरके साहित्यिक सरगमम झुमबेर
महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य सजीव अनुभवक कलात्मक प्रकाशन हो कल बाट । अंग्रेजी साहित्यके मसिहा वर्डस्वर्ड प्रवलभावके सहज उच्छलन हो कैक परिभाषित कर्लबाट । साहित्य मानव भावके उदघाटन हो कलसे साहित्यके माध्यमसे समाज रुपान्तरणम विचार निर्माण करसेक्जाइठ । असिन मोहन्यैना विषयम कहियासे मोहनी लागल पट्ट निहुइल। रसरस साहित्यके बाहुपासम परगैनुँ...
दलीय चुनावी घोषणापत्रको समीक्षा
सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि तय गरेको छ । निर्वाचनको मिति तय भएसँगै जनतामाझ दलीय लिखित प्रतिवद्धता गर्न घोषणापत्र जारी गर्ने गरिएको छ । चुनावताका प्रतिवद्धता जनाउने कार्यान्वयनमा ध्यान नदिने दलहरुको पुरानै कार्यशैली हो । घोषणापत्र केवल जनता झुक्याउने अस्त्रमात्र बन्दैगएको देखिन्छ । यसअघि २०७४ को...
थारु जातीको शिक्षा र राजनीतिप्रतिको चेत
कपिलवस्तुमा लोप हुँदै बरघर प्रथा
समय परिवर्तनसँगै समाजलगायत विभिन्न क्षेत्र प्रभावित हुनु स्वाभाविक हो । तर समाजमा रहेका विकृति फैलाउने खालका पुराना परम्परालाई त्याग्दै केही असल वा मौलिक पहिचान झल्किने रीतिरिवाजलाई परिमार्जन गरिनु बुद्धिमानी ठान्छन् आजका युवा । चार वर्ण छत्तीस जातको फूलबारी मानिने देश हो हाम्रो नेपाल । त्यसै अन्तर्गत रहेको थारु समुदाय जुन...
थारु समुदायमा ‘माघ लहान’
थारु समुदायले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा भनी सम्बोधन गर्छन् । दाङ पश्चिमका थारु समुदायले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास...












