विचार
पहिचान खोज्दै बाघनाथ बाबा (जङ्गल कुटी)
आजभन्दा एकसय ९८ वर्ष पहिले हालको गोवरडिहा ८, दाङमा भुवनेश्वरनाथ थारुले जङ्गलको बीचोबीचमा एउटा कुटी स्थापना गराउनुभएको थियो । सोही गाउँका उल्टाहा थारुले ती बाबालाई कुटी बनाई त्यहाँ बस्न सहयोग गरेका थिए । वि.सं. १८७९ मा ती बाबाले कुटी स्थापना गराएको इतिहास छ । बाबा शिव भगवानका परम भक्त हुनुहुन्थ्यो...
थारु पहिचान एक विश्लेषण
पृष्ठभूमि
मानिसको उत्पत्ति र विकासको इतिहास अध्ययन गर्दा मानिस जुन समयमा मानव चेतनाको विकास भयो, त्यस बेला देखिनै आफ्नो उन्नत जीवनका लागि संघर्षरत छ । यो क्रम निरन्तर जारी रहला । चेतनशील र सचेत तथा जिम्मेवार नागरिकको स्तरमा आई पुग्दासम्म मानिसले आफ्नो जातीय, भाषिक, साँस्कृतिक, धार्मिक, र भूलोलका आधारमा आफ्नो पहिचानलाई...
संविधानको फितलो कार्यान्वयन
राष्ट्रपति डा. रामवरण यादवद्वारा ३ असोज २०७२ मा संविधानसभा कक्षको विशेष समारोहबाट नयाँ संविधान सार्वजनिक भइरहँदा त्यो साँझ नयाँ बानेश्वर परिसर खुशीले गुन्जयमान थियो । पटाका र अतिसबाजीले आकाश उजेलिएको थियो । फोटो पत्रकार, सर्वसाधारण नागरिक क्यामेरा र मोबाइलमा तस्विर कैद गर्न व्यस्त थिए । संविधानसभा पर्खालबाहिर युवाहरुले खुशीको एक...
सुनसान भयो यसपालीको दशैं, कसरी मनाउँदै छन् थारु समुदायले दशैं
सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी बनेको...
थारू कुल डिउँटा घोर्वक मिथकीय विवेचना
रचनागर्भ
असौक काटिक्या डस्या रस–रस लस्क्यागिल बा । कोरोना महामारीक मार सारा विश्व डरभुटल ब्यालम डस्या कसिक मन्ना हो ? अनमन बा । गुरिया, अस्टिम्की, अट्वारी, अनट्टर जसटस मन्लसेफे रमाए निपागिल । दूरी कायम कैक रहपर्ना बाध्यताले टीकाफे कसिक लगैना हो ? स्पष्ट निहो । चीनके बुहान कोरोना भाइरस डेखपरल पाछ,...
मजैरक भुरभुराले नाचल दिन
थारु विद्यार्थीको चिन्ता ‘पेट भरौं कि स्कुल पढौं ?’
‘बनसप्ती’ लोपोन्मुख परम्परा
‘बनसपती’ थारु भाषासंहे सम्बन्धित बा । एकर अर्थ हुइट–बनवँक् आराध्य देवी । नेपालीम इहिहे बन्देवी चाहे देउराली कठैं । इहिहे फे दोसर शब्दम कलेसे वनस्पति कलेसे फरक नैपरी ।
परापूर्व कालसे थारुक पुर्खाहुक्र बन–जंगलेक आँजर पाँजरमे बसोबास कैना एक बन प्रिय प्राणीक रूपमे सर्वविदिते बा । बनुवाँसे पइना जीवन उपयोगी काठीपाता,...