थारु अट्वारी : महाभारतका ‘बकासुर’ युद्ध प्रसङ्ग
थारु समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले ‘व्रत’ बस्ने पर्वको रुपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरु अट्वारीमा । पश्चिम नेपालका थारुको वर्ष...









