विचार
सवै ‘ह्रस्व’ लेख्नु ठीक होइन
२०७७ भाद्र २४ गते ‘हमार पहुरा डट कम’मा डा. कृष्णराज सर्वहारीको ‘थारू भाषामा लेखन शैली’ बारे विचार पढेपछि मलाई त्यसबारे प्रतिक्रिया लेख्न मन लाग्यो । वि.स. २०२८ सालमा हामीले ‘गोचाली पत्रिका’ मार्फत थारू भाषामा लेख्य परम्परा बसालेका थियौं । थारू भाषामा लेख्ने परम्परा भित्रको त्यो लेखन शैली पनि हो ।...
जितिया ब्रत या बिध
थारू मानक भाषा वहस ३
थारु अट्वारी : महाभारतका ‘बकासुर’ युद्ध प्रसङ्ग
थारु समुदायको मौलिक पर्व हो ‘अट्वारी’ । पारिवारिक सम्बन्ध बनाइराख्ने यो पर्वको मुख्य विशेषता हो । पश्चिम नेपालका थारु समुदायले विशेषगरी यो पर्व मनाउँछन् । थारु पुरुषले ‘व्रत’ बस्ने पर्वको रुपमा पनि यो चिनिन्छ । थारु महिलाले कृष्णजन्माष्टमी (अष्टिम्की) मा व्रत बस्छन् । पुरुषहरु अट्वारीमा । पश्चिम नेपालका थारुको वर्ष...
मानक थारु भाषा बहस ४
त, थ, द, ध, ष, क्ष, ञ, ण, श, त्र, ज्ञ अक्षरले बन्ने शब्दसँग कसैको दुश्मनी किन ?
गोरखापत्र वहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ अन्तर्गत प्रकाशित भइरहेको थारु भाषा पृष्ठमा नेपाली शब्दकोष, व्याकरण तथा भाषा वैज्ञानिकताको खिलापमा छ । गोरखापत्रले नियमित प्रकाशन गरिरहेकै छ । गोरखापत्र सरकारी मुखपत्र हो । भाषा विगार्ने छुट गोरखापत्रलाई छैन । नेपाली भाषालाई झन समृद्ध गर्ने दायित्व हो । मलाई लाग्छ विभिन्न ३८ भाषाभाषिमा...
थारु मानक भाषा बहस – ३
हिन्दीमा एउटा भनाई छ: "छोटी मुंह बडी बात" । यो भनाईको अर्थ थाहा हुँदाहुँदै पनि थारुको वर्तमान समस्याबाट प्रेरित भएर एक-दुईटा कुराहरु सरोकारवलाको सेवामा पस्कन जमर्को गरेको छु । आशा छ कि यो मानक बहसमा यी कुराहरुले साथीहरुलाई केही मद्दत गरोस् ।
परिचय
मानक तयार गर्नु फलामको चिउरा चपाउनु जस्तै अप्ठ्यारो काम...
थारु भाषा मानकताको वहस भाग २
मधेसीले ‘मधेस प्रदेश’ पाए, थारुले ‘थरुहट’ पाएनन्
नेपालमा संघीयता मधेसी र आदिवासीले माग गरेका हुन् । तर, २०७२ सालको संविधानले केही हदसम्म मधेसीका लागि प्रदेश निर्माण गरेता पनि आदिवासीहरुका निम्ति गरेन । यसको एउटा प्रमुख कारण मधेसीहरुले सशक्त आन्दोलन गरेर सत्तासीन जातिको काउन्टर प्रतिकार परिचालन चिर्न सफल भए र प्रदेश नम्बर २ निर्माण गर्न बाध्य बनाए ।...