थारु गीत कोइ कठैं महि आइटम बम बोलको गीतको अडियो सार्वजनिक


भगतराम थारु
नेपालगन्ज, बैशाख १९ गते । थारु गीतको चर्चित गायक विश्वसागर परियारले भर्खरै बजारमा आइटम बम बोलको गीतको अडियो सार्वजनिक गर्नुभएको छ ।

गीत संगित तथा गोष्ठी सम्मेलन देखिलिएर महोत्सवमा समेत नाम अग्र पंक्तिमा आउने गायीका ज्योती मगरको साथमा परियारले बजारमा थारु गीत कोइ कठै महिन आइटम बम बोलको अडियो सार्वजनिक गर्नु भएको हो ।

गायीका ज्योती मगरको साथमा परियारले बजारमा थारु गीत कोइ कठै महिन आइटम बम बोलको अडियो सार्वजनिक गर्नु भएको हो ।

पहिलो पटक थारु गीतमा स्वर दिएका ज्योती मगरले बजारमा तहल्का मच्चाउने आश राखेको गायक परियारले बताउनुभयो । ज्योतीको नाम नै काफी रहेको कारण थारु गीतमा प्रवेश गराएको छु गायक परियारले भन्नुभयो । आइटम बममे नै अवको बजारमा चर्चा हुने विश्वास परिवारको छ ।

डिजे र भोजपुरी म्युजिक सिस्टममा गीत रेकडिङ भएको हुनाले थारु समुदायका कार्यक्रममा धमाका मच्चाउने परियारले बताउनुभयो । विशाल निरौलाको यरेन्ज, आरकेसी युट्युव प्रालीबाट सो गीत सार्बजनिक भएको छ ।

तपाईको प्रतिक्रिया