राष्ट्रियसभा सदस्यहरुको कार्यकालको टुंगो, हरिराम चौधरीको छ वर्ष


काठमाडौ, असार ४ गते । राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा हालिएको छ । संसद भवनमा सबै ५९ जना सदस्यको गोलाप्रथा राख्दा हरिराम चौधरीलाई छ वर्षको कार्यकालको चिठ्ठा परेको छ । चौधरी राष्ट्रियसभामा एकमात्र चौधरी सांसद छन् ।

संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्थाअनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वाचित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सोमबार सदस्यहरुलाई बोलाएको थियो ।

कसको कार्यकाल कति

 

तपाईको प्रतिक्रिया