पूर्वी तराईको थारु समुदायमा धुमधामकासाथ मनाइने पर्व सामाःचकेवा काठमाडौंमा पनि मनाइएको छ । दाजुभाइ, दिदीवहिनीबीचको प्रेम सम्बन्धलाई अटुट बनाउने सम्झनामा यो पर्व मनाइन्छ । तस्विरः हमार पहुरा


SAM_2228

तपाईको प्रतिक्रिया