चीनले गर्यो संविधानको स्वागत, के छ पन्ध्रबुँदे संयुक्त विज्ञप्तीमा


Nepal_China

काठमाडौं, चैत १० गते । नजिकको छिमेकी मुलुक भारतले स्वागत नगरे पनि चीनले नेपालको नयाँ संविधानको स्वागत गरेको छ । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार विज्ञप्ती जारी गरिएको छ । तर भारत भ्रमणको क्रममा भारतले संयुक्त विज्ञप्ती जारी गर्न स्वीकार गरेन । यसलाई नेपालले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने चीनले भनेको छ ।

दुई देशले एक अर्को देशका स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै चासो र हितलाई सम्बाधेन गर्ने जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । नेपालले पुरानै प्रतिवद्धता एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएको छ ।

चीन र नेपालबीचको सम्वन्ध नयाँ उचाईमा पुगेको दुवै देशको ठहर छ । साथै दुई देशबीच विकास र सम्बृद्धिका नयाँ सम्भावनाहरु खुलेको भन्दै संयुक्त विज्ञप्तिमा समानता र आपसी हितका आधारमा दुबै देशका जनतालाई फाइदा पुग्ने अघि बढ्ने बताएका छन् ।

के छ पन्ध्रबुँदे संयुक्त विज्ञप्तीमाः

china_nepal-agreement1

china_nepal-agreement2

तपाईको प्रतिक्रिया