सरकार जोगाउन एमाले र एमाओवादीबीच नौबुँदे सहमति


9_points_statement_UMLUCPNM2

काठमाडौं, वैशाख २४ गते । सत्ता साझेदार दल नेकपा (एमाले) र एमाओवादीवीच विहीबार राति ९ बुँदे सहमति भएको छ । सहमतिसँगै संकटमा परेको वर्तमान सरकार केही दिनकालागि सुरक्षित भएको छ ।

एमालेका तर्फबाट अध्यक्ष केपी ओली र एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्डद्वारा हस्तारित सहमतिपत्र विहीबार राति पौने ११ बजे सार्वजनिक गरिएको थियो । जेन्टलमैन एग्रिमेन्टअनुसार वर्तमान सरकारले नै नीति तथा कार्यक्रम र बजेट ल्याएर वर्तमान गठबन्धनले एमाओवादीको नेतृत्वमा नयाँ सरकारको गठन गर्नेछ ।

नेपाली कांग्रेसले ओली नेतृत्वको सरकार विघटनकालागि एमाओवादी अध्यक्ष प्रचण्डलाई कार्डकोरुपमा प्रयोग गर्ने प्रयास गरेपनि अन्ततः प्रचण्ड होसियार भएका छन् । प्रचण्डले धोका दिएको आरोप लगाएको कांग्रेसले पुनः अर्को अभ्यास गर्ने रणनीति बनाइरहेको छ ।
यस्तो छ दुई दलबीच भएको नौबुँदे सहमतिः

9_points_statement_UMLUCPNM

तपाईको प्रतिक्रिया