उपत्यकासहित थारुबहुल जिल्लामा भव्य गुरही मनाइयो (फोटोफिचर)


काठमाडौं, साउन २४ गते । थारु समुदायको पहिलो पर्वकोरुपमा मनाइने गुरही पर्वलाई आइतबार थारु बहुलजिल्ला करिब सबैमा भव्यतापूर्वक मनाइएको छ । उपत्यकामा बस्ने थारु समुदायसहित पश्चिम तराईका जिल्लामा थारुहरुले सामुहिकरुपमा गुरही मनाएका   छन् ।

हेर्नुहोस् तस्विरमा गुरही (गुर्या) पर्व

Gurahi5

Gurahai

Gurahi9

Gurahi7

Gurahi8

5 (2)

Gurahi6

Gurahai3

तस्विरः सामाजिक सञ्जाल, अविनाश चौधरी, विद्यार्थी संगठन तथा इन्टरनेट ।

तपाईको प्रतिक्रिया