थारु अष्टिम्की पर्व २०७३ लाई सेलाउँदा जे देखियो (फोटो फिचर)


सन्तोष दहित/दाङ
हरेक वर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउदै आएका थारु समुदायका महिलाहरु यस वर्ष पनि निकै उल्लासमय र धुमधामका साथ अष्टिम्की मनाए । थारु समुदायका महिलाहरुले अष्टिम्की पर्वलाई महान पर्वकोरुपमा मनाउँदै आएका छन् । दुई दिनसम्म ब्रत बसेर मनाउँदै आएको अष्टिम्की शुक्रबार सकिएको छ । यस वर्ष मैले हेकुली ८, हेकुली गाउँका थारु महिलाहरुले अष्टिम्कीमा के के गरे उनिहरुको बारेमा केही तस्विर क्यामेरामा कैद गर्ने प्रयास गरें ।

0

1.1

1

3

4

5

7

तपाईको प्रतिक्रिया