माओवादीले प्रदेश समानुपातिक टुंगो लगायो, दुईजना थारु सांसद


काठमाडौं, पुस १४ गते । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको टुंगो लगाएको छ । ३५ जना सांसदमध्ये २ जना थारु सांसद परेका छन् ।

माओवादी केन्द्रको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगले दलहरुलाई शुक्रबार कार्यालय समयभित्र समानुपातिक तर्फ प्राप्त गरेको सिटमा सदस्यको नाम पठाउन भनेको थियो ।

३५ जना सांसदमध्ये पाँचजना पुरुष सांसद परेका छन् । सो मध्ये प्रदेश नं. ५ बाट लौटी थारु (वर्दिया) र प्रदेश नं. ७ बाट विनिता चौधरी (कैलाली) दुईजना थारु सांसद बनेका छन् ।

हेर्नुहोस् माओवादीको ३५ समानुपातिक सांसद

प्रदेश नं. १

१. सीता थेवे

२. कुशुमकुमारी श्रेष्ठ

३. शौभाग्य राई

४. सरस्वती पोखरेल

५. उमिता बिश्वकर्मा

प्रदेश नं. २

१. जगतप्रसाद यादव

२. महम्मद समीर

३. रुबीकुमारी कर्ण

४. प्रमिला कुमारी यादव

५. फुलियादेवी सदा

प्रदेश नं. ३

१. दिनेश महर्जन

२. आङ्देण्डी लामा

३. ओेम घलान

४. हिमाली गोले

५. प्रतिमा श्रेष्ठ

६. सीता अधिकारी

७. भावना सुवेदी

८. कञ्चन खनाल

प्रदेश नं. ४

१. गायत्री गुरुङ

२. मधु अधिकारी (गुरुङ)

३. दिलमाया रोकामगर (गौतम)

प्रदेश नं. ५

१. गीता थापा

२. दामाकुमारी शर्मा

३. पार्वती पुन (गहतराज)

४. लौटी थारु

५. दीपा बिक

६. सुष्मा यादव

प्रदेश नं.६

१. पुष्पा घर्ती बिष्ट

२. सीताकुमारी नेपाली

३. बिमला केसी

४. कृष्णा शाह

प्रदेश नं. ७

१. निर्मला बडाल (जोशी)

२. कुन्ती जैशी

३. बिनिता चौधरी

४. शान्ति नेपाली

तपाईको प्रतिक्रिया