कांग्रेसले प्रदेश समानुपातिक उम्मेदवार छान्यो, सातजना थारु सांसद


काठमाडौं, पुस १५ गते । नेपाली कांग्रेसले प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ ३७ महिला, ७ थारुसहित ७२ जनाको नाममा निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेशसभामा पार्टीबाट समानुपातिक प्रतिनिधित्व गर्ने व्यक्तिहरुको टुंगो लगाएको हो।

कांग्रेसबाट प्रदेशसभाको समानुपातिकबाट सांसद बन्नुभएका थारुमा नवोदिता चौधरी, टेकचन्द्र विश्वास थारु, आशियादेवी थरुनी, पुष्पा थरुनी, भुवनेश्वर चौधरी, श्यामलाल रानाथारु र विद्यानन्द चौधरी सांसद बनेका छन् । कांग्रेसले प्रदेश समानुपातिकमा ७२ सिट पाएको थियो।

कांग्रेसबाट समानुपातिक सांसद
प्रदेश १
प्रतापप्रकाश हाङमाङ
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
लीला सुब्बा
ज्योति सुब्बा
शरदचन्द्र थापा
लोकप्रसाद संग्रौला
सीतादेवी पौडेल
विन्दिया कार्की
नवोदिताकुमारी चौधरी
टेकचन्द्र विश्वास
ओम सरावगी
अनिताकुमारी साबु

प्रदेश २
शिवचन्द्र चौधरी
ओमप्रकाश शर्मा
सरस्वती चौधरी
गीताकुमारी यादव
मञ्जुकुमारी यादव
असियादेवी थरुनी
प्रमिलादेवी दास
श्यामपरी देवी
नरेशकुमार यादव
शेखररसिद अली
सल्मा खातुन

प्रदेश ३
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
शान्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
बिजुला बर्मा
कल्पना नेपाली

प्रदेश ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
ओमकला गौतम
कुमार खड्का
दोबाटे विश्वकर्मा
कोपिला बोहरा

प्रदेश ५
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
वीरबहादुर राना
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे सुनार
रुन्धावती दुबे
अर्जुनकुमार श्रेष्ठ
रिना विक
सूर्यमती उपाध्याय
याकुव अन्सारी

प्रदेश ६
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
दिनबन्धु श्रेष्ठ
झोवा विक

प्रदेश ७
गोविन्द बोहरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
उमा बादी
श्यामलाल रानाथारु
कुमारीनन्द बम
टेकबहादुर रैका

तपाईको प्रतिक्रिया