सुदूरपश्चिम सरकारको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख (पूर्णपाठसहित)


हमार पहुरा डट कम
धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बुधबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट प्रस्तुत गर्नुभएको हो ।

सरकारले कुल बजेटमध्ये चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार ९३३.४६ प्रतिशत० र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रुपियाँ ९६५.७४ प्रतिशत० बजेट विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया