एसईई परीक्षा आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने


हमार पहुरा डट कम
काडमाडौं, माघ १४ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले आज गरेको सार्वजनिक तालिका अनुसार परीक्षा १७ गते शुरु भएर २९ गते सम्पन्न हुनेछ ।

बोर्डको माघ ११ गते बसेको बैठकले परीक्षा तालिकाबारे निर्णय गरेको बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा राखिएको छ ।
हेर्नुहोस् परीक्षा तालिका

तपाईको प्रतिक्रिया