बढैया तालमा अन्जु कुश्मीसँग कलाकार नरेशले चुम्मा मागेपछि हंगामा
भगतराम थारु
नेपालगन्ज, बैशाख १६ गते । बर्दियाको बढैया तालमा मोडल नरेश चौधरीले मोडेल अन्जुसँग चुम्मा मागेपछि बढैया तालमै हंगामा मच्चिएको छ । मोडेल अन्जुसँग मोडल नरेशले बारम्बार चुम्मा मागेका थिए ।
बर्दियाको बढैया तालमा अन्जु कुस्मीको मिनिस्कट देखेर मोडल नरेश चौधरी दिवाना भएका थिए । बढैया तालको छेउकिनारबाट नरेशको आँखा अन्जुको...














