हरियो मकै पोलेर घरपरिवारको जीविका चलाउँदै पूर्व उपमेयर शुबरानी चौधरी
हमार पहुरा डट कम
गुलरिया (बर्दिया), बैशाख ११ गते । मधुवन नगरपालिका वडा ४ माचढ चोकको सडक किनारमा धुवाँमा मकै पोलिरहनु भएकी ४३ वर्षीया शुवरानी थारू धुँवामै जीवन खोजिरहनुभएको छ । आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै आउनुभएकी शुवरानीलाई मकै बिक्रीले घरको जीविका चलाउन सहज भएको छ ।
उहाँ भन्नुहुन्छ, “काम...











