कपिलवस्तुमा वरघर प्रथालाई कानुनी मान्यता दिन थारु अगुवाहरुको माग
कमल चौधरी
कपिलवस्तु, चैत २५ गते । लामो समयदेखि थारु समुदायमा प्रचलित वरघर प्रथालाई कानुनी मान्यता दिनुपर्ने थारु अगुवाहरुले माग गरेका छन् । कपिलवस्तुको बाणगंगा –४ स्थित वीवी स्मृति भवनमा आयोजित वरघरहरुको भेलाले उक्त माग अघि सारेको हो।
वक्ताहरूले थारु समुदायमा लोप हुन थालेका संस्कार, संस्कृति र पहिचानको संरक्षणमा वरघर प्रथाले...














