थाकस अध्यक्षमा चार जनाको दावी, प्रतिस्पर्धा दुई जनाविच हुने सम्भावना
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) को २३ औं महाधिवेशन सन्निकट हुँदा अध्यक्षमा उम्मेदवारहरुले आफ्नो दावी पेश गर्न थालेका छन् । अध्यक्षका लागि अहिलेसम्म उपाध्यक्ष देवीप्रसाद चौधरी, संगठन विभाग प्रमुख रुक्मणी चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र सहमहामन्त्री मिनराज चौधरीले दावी पेश गर्नुभएको छ ।
उपाध्यक्ष...














