थारु कल्याणकारिणी सभा उपत्यका समिति सभापतिमा शत्रुघनप्रसाद

थारु कल्याणकारिणी सभा उपत्यका समिति सभापतिमा शत्रुघनप्रसाद
हमार पहुरा डट कम काठमाडौं, भदौ २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका समितिको सभापतिमा शत्रुघनप्रसाद चौधरी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न थाकस उपत्यका समितिको नवौं महाधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो । त्यसैगरी उपसभापतिमा क्रमशः रामस्वागत चौधरी, किरण चौधरी र तारा चौधरी चयन हुनुभएको छ । समितिको सबै...

कैलालीका ८० जनाभन्दा बढी अझै सम्पर्कविहीन, उद्धारको पर्खाइमा परिवार

कैलालीका ८० जनाभन्दा बढी अझै सम्पर्कविहीन, उद्धारको पर्खाइमा परिवार
हमार पहुरा डट कम टीकापुर, भदौ १४ गते । भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको घोषणापत्र जारी

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको घोषणापत्र जारी
हमार पहुरा डट कम काठमाडौं, भदौ ८ गते । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ को १९ बुँदे घोषणापत्र जारी भएको छ । साउन २५–२७ गतेसम्म काठमाडौंमा आयोजित सम्मेलनको घोषणापत्र जारी भएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा आयोजित सम्मेलनले भाषाको संरक्षण,...

कुचो बेचेर जीविकोपार्जन गर्दै रानाथारू समुदायका एकल महिला

कुचो बेचेर जीविकोपार्जन गर्दै रानाथारू समुदायका एकल महिला
अविनाश चौधरी धनगढी, भदौ २ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१५ उर्माकी बन्धोदेवी राना एकल महिला हुनुहुन्छ । कैयों वर्ष अगाडि उहाँको श्रीमान अर्की महिला लिएर भारततर्फ भागेपछि उहाँ एक्लो हुनुभएको हो । अर्की महिला लिएर भागेका उहाँको श्रीमान सम्पर्कविहीन भएपछि बन्धोको जीवनमा दुःखको पहाड मात्रै खसेन, आर्थिक अभावले समेत थिच्न थाल्यो...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न थारू सांसदहरुको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न थारू सांसदहरुको माग
हमार पहुरा डट कम काठमाडौं, भदौ २ गते । राािष्ट्रय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारु र अर्का सदस्य करिश्मा कठरियाले भदौ ७ अघि टीकापुर घटनाबारेको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै प्रतिनिधिसभा सदस्य थारु र कठरियाले भदौ ७ गतेअघि प्रतिवेदन सार्वजनिक...

सांसद कठरियाको जिज्ञासा, ‘किसानले मल माग्दा सरकारको मुटु दुख्दैन ?’

सांसद कठरियाको जिज्ञासा, ‘किसानले मल माग्दा सरकारको मुटु दुख्दैन ?’
हमार पहुरा डट कम काठमाडौं, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी) ले किसानले मल माग्दा समेत सरकारको मुटु किन दुख्दैन ? भनेर जिज्ञासा गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बिहीबार धारणा राख्नुहुँदै उहाँले सो जिज्ञासा गर्नुभएको हो । खेतीपातीका दिनमा किसानलाई मल उपलब्ध...

ववई सिँचाइ आयोजना सम्पन्न गर्न सांसद ठाकुरसिंह थारूको माग

ववई सिँचाइ आयोजना सम्पन्न गर्न सांसद ठाकुरसिंह थारूको माग
हमार पहुरा डट कम काठमाडौं, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले बबई सिँचाइ आयोजना सम्पन्न नहुँदा किसान मर्कामा रहेको बताउनुभएको छ । ३४ वर्ष पूरा भइसक्दा समेत सिँचाइ आयोजनाको काम सम्पन्न नभएको उहाँले गुनासो गर्नुभयो । प्रतिनिधिसभा बैठकमा बिहीबार धारणा राख्नुहुँदै उहाँले ठुलो लगानीको...

थारू मानक व्याकरण तथा सामाजिक समावेशीकरणबारे अन्तरक्रिया

थारू मानक व्याकरण तथा सामाजिक समावेशीकरणबारे अन्तरक्रिया
हमार पहुरा डट कम काठमाडौं, जेठ १६ गते । थारू कल्याणकारिणी सभा (थाकस) ले थारू मानक व्याकरण तथा स्तरीकरण प्रारम्भ गोष्ठी, सामाजिक समावेशीकरण एवम् लैङ्गिक समानताका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । काठमाडौंमा शनिबार विहानदेखि आयोजित कार्यक्रममा चार जना व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । थारू मानक व्याकरण तथा स्तरीकरणका विषयमा डा....

शिवबहादुर चौधरीको संयोजकत्वमा थारू उद्यमी व्यवसायी संघ गठन

शिवबहादुर चौधरीको संयोजकत्वमा थारू उद्यमी व्यवसायी संघ गठन
हमार पहुरा डट कम काठमाडौं, वैशाख २७ गते । थारू समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्ने उद्देश्यले व्यवसायी शिवबहादुर चौधरी (दाङ) को संयोजकत्वमा थारू उद्यमी व्यवसायी संघ गठन गरिएको छ । थारु कल्याणकारिणी सभा, केन्द्रीय कार्यालयको आयोजनामा भएको छलफल कार्यक्रममा संघ गठन गरिएको हो । १७ सदस्यीय तदर्थ समितिका सचिवमा हृदयनारायण चौधरी...

हरियो मकै पोलेर घरपरिवारको जीविका चलाउँदै पूर्व उपमेयर शुबरानी चौधरी

हरियो मकै पोलेर घरपरिवारको जीविका चलाउँदै पूर्व उपमेयर शुबरानी चौधरी
हमार पहुरा डट कम गुलरिया (बर्दिया), बैशाख ११ गते । मधुवन नगरपालिका वडा ४ माचढ चोकको सडक किनारमा धुवाँमा मकै पोलिरहनु भएकी ४३ वर्षीया शुवरानी थारू धुँवामै जीवन खोजिरहनुभएको छ । आफ्नै बारीमा उब्जाएको हरियो मकै पोलेर बेच्दै आउनुभएकी शुवरानीलाई मकै बिक्रीले घरको जीविका चलाउन सहज भएको छ । उहाँ भन्नुहुन्छ, “काम...