बाघले आक्रमण गरेको भनिएका मोहन थारूको मृत्यु रहस्यमय

बाघले आक्रमण गरेको भनिएका मोहन थारूको मृत्यु रहस्यमय
हमार पहुरा डट कम नेपालगन्ज, कात्तिक १५ गते । बाँकेको कोहलपुर नगरपालिका –२ बिकासनगरस्थित जनएकता सामूदायिक वनमा बाघले आक्रमण गरेर मृत्यु भएको भनिएका स्थानीय मोहन थारुको मृत्यु रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । जनएकता सामुदायिक वनमा शुक्रबार साँझ घाँस काट्न गएको बेला बाघले आक्रमण गरेपछि भाग्नेक्रममा मोहन थारुको मृत्यु भएको बताइएको...

किन लगाइन्छ सेतो टीका ?

किन लगाइन्छ सेतो टीका ?
‘सेतो टीका कहिलेदेखि कसले लगाउन सुरु गरेको हो’ अध्ययन भएको छैन । अक्सर आदिबासी जनजातिहरुको चाड पर्वमा यस्तो टीका लगाइन्छ । आदिवासीले शुद्धिको प्रतीकको रुपमा सेतो टीका लगाउँछन् । तर बाहुन क्षेत्री समुदायले सेतो टीका शुद्धीको रुपमा नभइ, अशुद्धी प्रतीकको रुपमा लगाउँछन् । अधिकांश आदिबासी जनजातिले प्रयोगमा ल्याउने सेतो टीकालाई...

सुर्खेतान काका

सुर्खेतान काका
प्रायः मै नेपालगञ्ज स्वास्थ्यके चेकजाँजके लाग जैना कर्ठु । डक्टरवक सल्लाहअन्सार समय समयमे फ्लोअप कर्टी रठु । ढेर दिन पाछ मै नेपालगञ्ज आपन स्वास्थ्यके लाग चेकजाँचके लाग जैना समय नै जुरटह । डक्टरोक सल्लाहअनुसार फ्लोअप जाइपर्ना रह । मने समय अनुकूल नै बनल रह । भदौ महिनाके झरिक कारण सुरसार...

पहिचानसँग जोडिएको सखिया नाच

पहिचानसँग जोडिएको सखिया नाच
सख्या नाच थारू समुदायमा मात्र नाचिने मौलिक नाच हो । थारु समुदायमा नाचहरुमध्ये यो नाच समयको हिसाबले सबैभन्दा लामो अवधिसम्म नाचिने नाच हो । सख्या नाच प्रायः हरेक वर्षको दसैँको अगाडि कृष्णाअष्टमी अटवारी पर्वपछि सुरु भइ दसैँ तिहारसम्म नाचिने संस्कृति हो । कहिलेकाही दसैँ आउनुभन्दा अगाडि करिब एक हप्ता अगाडिबाट पनि...

१७ देखि फेरि मनसुन सक्रिय हुने, सावधानी अपनाउन मौसम विभागको आग्रह

१७ देखि फेरि मनसुन सक्रिय हुने, सावधानी अपनाउन मौसम विभागको आग्रह
हमार पहुरा डट कम काठमाडौँ, असोज १५ गते । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन आग्रह गरेको छ । विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारीगरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन...

गोहीको आक्रमणमा परेका विवश थारूको अवस्था अझै अज्ञात

गोहीको आक्रमणमा परेका विवश थारूको अवस्था अझै अज्ञात
हमार पहुरा डट कम गुलरिया (बर्दिया), असोज ११ गते । गत सोमबार गोहीको आक्रणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका –२ राजीपुरका २५ वर्षीय विवश थारूको अवस्था अझै अज्ञात छ । भैँसीलाई पानी खुवाउन कर्णाली नदी छेउमा गएका थारू हालसम्म पनि फेला पर्नुभएको छैन । ६ दिनदेखि नदीमा बेपत्ता उहाँको खोजीमा दुईवटा हात्ती...

उपत्यकासहित थारु वस्तीमा महिलाले जितिया पर्व मनाउँदै, तर छैन रौनक

उपत्यकासहित थारु वस्तीमा महिलाले जितिया पर्व मनाउँदै, तर छैन रौनक
हमार पहुरा डट कम मध्यविन्दु, भदौ २९ गते । थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिवारदेखि सुरु भएको छ । तर, यस वर्ष अरु वर्षकोजस्तो रौनक छैन । गएका वर्षहरूमा धुमधामले मनाइने जितिया पर्व यस वर्ष देशमा उत्पन्न विषम परिस्थितिका कारणले प्रभावित बनेको छ । गएका वर्षहरूमा नवलपुरमा...

संविधानको मर्मअनुसार समाधान खोज्न आदिवासी संस्थाको आग्रह

संविधानको मर्मअनुसार समाधान खोज्न आदिवासी संस्थाको आग्रह
हमार पहुरा डट कम काठमाडौं, भदौ २८ गते । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) तथा आदिवासी सम्बद्ध संघ संस्थाले संविधानको मूल मर्म, भावनाअनुसार सर्वपक्षीय सहमतिअनुसार समानुपातिक समावेशी सिद्धान्तको आधारमा अन्तरिम मन्त्रिमण्डल विस्तार गर्न आग्रह गरेको छ । नेफिनसहित ६७ आदिवासी जनजाति संघ संस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्...

३० गते काठमाडौंमा तय भएको थारू जितिया महोत्सव स्थगित

३० गते काठमाडौंमा तय भएको थारू जितिया महोत्सव स्थगित
हमार पहुरा डट कम काठमाडौं, भदौ २८ गते । देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन् । थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो । सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेको...

जनजाति प्रतिष्ठान खारेज गर्ने निर्णय सच्याउन माग गर्दै मन्त्रीको ध्यानाकर्षण

जनजाति प्रतिष्ठान खारेज गर्ने निर्णय सच्याउन माग गर्दै मन्त्रीको ध्यानाकर्षण
हमार पहुरा डट कम काठमाडौं, भदौ १२ गते । नेपाल आदिवसी जनजाती महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभिने भन्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । विहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै महासंघले प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभ्ने भन्ने निर्णय...