नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले गरे तोडफोड
काठमाडौं, मंसिर ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको रौतहटको गौरस्थित घरमा मधेसी मोर्चा सम्बद्ध व्यक्तिबाट शुक्रबार भएको आक्रमण र तोडफोडको सो पार्टीले गम्भीर आपत्ति जनाएको छ ।
पूर्व प्रधानमन्त्री नेपालको घरमा शुक्रबार दिउँसो गौर नगरपालिका ३, स्थित पुख्र्यौलीघरमा आन्दोलनका क्रममा मोर्चा सम्बद्ध कार्यकर्ताले घरमा...











