सभामुख ओनसरी घर्ती र कांग्रेस सांसदबीच बैठकमा जोहारी
काठमाडौं, मंसिर १० गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसबीचको प्रक्रिया र पद्धतिको गोलचक्करले विहिबारको संसद बैठक अवरुद्ध भयो । संसद बैठकमा कसले पहिले बोल्ने विवाद शुरुभएपछि बैठक अवरुद्ध भएको हो ।
विहान ११ बजेका लागि बोलाइएको संसद बैठक एकघण्टा अवेरगरी दिउँसो १२ः५ बजे शुरुभए पनि...













