छ जना राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ खाए
काठमाडौं, पुस १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले थप छवटा राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार साँझ प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
नवनियुक्त राज्यमन्त्रहरुमा मञ्जुकुमारी चौधरी शहरी विकास, दिनेशचन्द्र यादव खानेपानी तथा सरसफाई, दामोदर भण्डारी अर्थ, बलबहादुर महत संस्कृति पर्यटन तथा...












