राजनीतिक समिति मार्फत् सिमाङ्कन टुंगो लगाउने एमालेको निर्णय
काठमाडौं, मंसिर १८ गते । नेकपा (एमाले) ले आन्दोलनरत मधेसी मोर्चाले उठाएको सिमाङ्कनको समस्या समाधानका लागि सर्वदलीय राजनीति समिति निर्माण गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार दिउँसो बसेको बैठकमा त्यस्तो निर्णय गर्दै एमालेले यसअघिको नेपाली कांग्रेस नेतृत्वको सरकारले दर्तागरेको संशोधन विधेयक...














