काठमाडौंमा मनाइने थारु माघी महोत्सव २०७२ को तयारी रफ्तारमा
काठमाडौं, पुस ११ गते । माघ १ गते काठमाडौंमा मनाइने थारु माघी महोत्सव २०७२ को तयारी तिब्ररुपमा भइरहेको महोत्सव मूल आयोजक समितिले बताएको छ । महोत्सवलाई सफल पार्न आयोजक प्रतिनिधिहरु तिब्र आन्तरिक छलफल र तयारीमा रहेका छन् ।
थारु कल्याणकारिणीसभाको पुरानो बानेश्वरस्थित कार्यालयमा हरेक शनिबार हुने छलफल कार्यक्रममा आयोजक प्रतिनिधिहरुले यस...












