कर्णालीको विकासमा सरकार तयार छः प्रधानमन्त्री ओली
काठमाडौं, पुस २२ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले कर्णाली क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बुधबार बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चौथो बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । सो अवसरमा उहाँले विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम नगर्दासम्म कर्णालीको विकास सम्भव...









