संविधानको कार्यान्वयनले मात्र समृद्ध नेपालः राष्ट्रपति भण्डारी
काठमाडौँ, पुस ६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनमा आ–आफ्ना क्षेत्रबाट लाग्न सबैसँग आह्वान गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “जनताद्वारा निर्वाचित सर्वोच्च निकायले सबै क्षेत्र र वर्गका भावनालाई समेटी संविधान जारी गरेको छ । यसको कार्यान्वयनले नै समृद्ध र नयाँ नेपाल निर्माण हुन्छ ।”
फरक विचार र आस्था बोकेर पनि श्रमजीवी वर्गको...










